स्नेहा दोस्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर

लन्डन । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा दोस्रो पुस्ताकी पहिलो ब्यारेष्टर बन्नको लागि भर्खरै बेलायतको इनर टेम्पल बारको सदश्य भएकी छिन्। उनि यसै बर्ष सिटी ल स्कूलबाट प्रोफेसनल ट्रेनिङ्ग कोर्स (बिपीटिसी) मा उच्च अंक (८०.४० %) प्राप्त गरि ब्यारेष्टर बन्न अन्तिम तयारी पुपिलेज गर्न योग्य भएकी छिन । अब केहि समय अन्य कानुनी फर्ममा कामको अनुभब … Continue reading स्नेहा दोस्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर